२ बर्ष अगाडि   २०८१ भाद्र १६ गते आइतबार   हेरिएका: ६३२  


जनार्दनको विषयलाई थप प्रष्ट पार्दै माओवादी केन्द्रद्धारा नयाँ सर्कुलर जारी

img

काठमाडौं । उपमहासचिव जनार्दन शर्माको विषयलाई थप प्रष्ट पार्दै माओवादी केन्द्रले नयाँ सर्कुलर जारी गरेको छ ।

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा ‘शर्माले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नभएको’ भन्ने वाक्यांश बोल्ड गरिएको छ । हालै सम्पन्न स्थायी समिति बैठकमा शर्माले आफ्नो मत लिखित रुपमै राखेका थिए ।

तर बैठक समापन गर्ने बेला प्रचण्डले अब जनार्दनले पार्टी फुटाउँदैनन् भन्ने निष्कर्ष सुनाए । त्यही आशयको सर्कुलर २ भदौमा जारी भयो ।

त्यसमा विवाद भएपछि आइतबार नयाँ सर्कुलर जारी गरिएको छ, जसमा २ भदौमा जारी गरिएको सर्कुलरमा थप भएका विषयलाई बोल्ड गरेर उल्लेख गरिएको छ ।

हेर्नुहोस् माओवादीको सर्कुलर

 

 

Title Download Count View & Download
सर्कुलर २०४   View    Download

Your Mobile Cannot read PDF. Click to download

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति