२ बर्ष अगाडि
२०८० चैत्र ६ गते मंगलबार
हेरिएका: ७००
५ दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा के छ ? (पूर्णपाठसहित)
काठमाडौँ । सत्तारुढ ५ दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ। मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।
नीति तथा कार्यक्रममा संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा देखिएका विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । विभिन्न १३ मुख्य क्षेत्रलाई प्राथमिकता राखिएको छ ।
| Title | Download Count | View & Download |
|---|---|---|
| ५ दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा के छ ? (पूर्णपाठसहित) | २४७ | View Download |
टिप्पणीहरू