२ बर्ष अगाडि   २०८० फाल्गुण १५ गते मंगलबार   हेरिएका: ७९१  


राष्ट्रिय सभा सदस्य झक्कु प्रसाद सुवेदीले सार्वजनिक गरे निर्वाचन खर्च (विवरणसहित)

img

काठमाडौं। राष्ट्रिय सभा सदस्य माननीय श्री झक्कु प्रसाद सुवेदीले निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदको लागि उम्मेदवारको सम्पूर्ण खर्चको विवरण राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६५ तथा आयोगद्धारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम प्रस्तुत गरेको बताउनुभएको छ ।

मतदाता नामावली खरिद २ सेट रु.८०० (आठ सय), सवारीसाधन खर्चः रु. ६५००० (पैसठी हजार) , सवारी इन्धन खर्च रु. ८,००० (आठ हजार), प्रचार प्रसार सामाग्री रु. ७,६५० (सात हजार छ सय पचाँस), ढुवानी रु. ९,५०० ( नौ हजार पाँच सय), गोष्ठ÷कार्यकर्ता परिचालन रु. २५,७५० (पच्चीस हजार सात सय पचास), अन्य प्रचार प्रसार, छापा एवं विद्युतिय माध्ययम रु. ४,७३० ( चार हजार सात सय तिस), कार्यालय सञ्चालन रु. १७,५०० ( सत्र हजार पाँच सय), प्रतिनिधि परिचालन रु. २५,००० ( पच्चिस हजार) र विविध खर्च रु. १२,९६० ( बाह्र हजार नौ सय साठी) गरी कुल जम्मा खर्च १,७६,८९० (एक लाख छैहत्तर हजार आठ सय नब्बे रुपैयाँ खर्च विवरणमा सार्वजनिक गर्नुभएको छ ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति