२ बर्ष अगाडि   २०८० फाल्गुण १ गते मंगलबार   हेरिएका: ७६४  


राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद अधिकारीले सार्वजनिक गरे निर्वाचन खर्च (विवरणसहित)

img

काठमाडौं। राष्ट्रिय सभा सदस्य माननीय श्री कृष्ण प्रसाद अधिकारीले निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदको लागि उम्मेदवारको सम्पूर्ण खर्चको विवरण राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६५ तथा आयोगद्धारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम प्रस्तुत गरेको बताउनुभएको छ । 

सवारीसाधन खर्चः रु. ३०,००० (तिस हजार) , सवारी इन्धन खर्च रु. ८,००० ( आठ हजार), गोष्ठी/कार्यकर्ता परिचालन, खाना खाजा तथा बसाई खर्च रु. ४६,२०५ (छयालिस हजार दुई सय पाँच), अन्य प्रचार प्रसार, छापा एंवम विधुतिय माध्ययममा रु ३,४६० (तिन हजार चार सय साठी) गरी जम्मा कुल रु ८७,६६५ (सतासि हजार छ सय पैसठी) रकम खर्च विवरणमा सार्वजनिक गर्नुभएको छ । 

 

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति