२ बर्ष अगाडि   २०८० पौष १९ गते बिहीबार   हेरिएका: ५९३  


क्रान्ति अझै जारी छ : प्रचण्ड

img

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति अझै जारी रहेको र आफूहरु अझै क्रान्तिमै रहेको बताएका छन् । बिहीबार दिउँसो रामेछापको बेथानमा भएको कार्यक्रममा उनले जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताए ।

‘हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ,’ प्रचण्डले भने, ‘हामी समाजवादको लक्ष्यमा छौं । त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं। यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो ।’

कार्यक्रममा प्रधानमन्त्रीले जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह रहेको र त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको दाबी गरे ।

उनले वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको पनि बताए ।

कार्यक्रममा द्वन्द्व कालमा बेथानमा मारिएका तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारलाई सम्मानका साथै शहीद स्मारकको उद्घाटन गरिएको थियो ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति