३ बर्ष अगाडि   २०८० मंसिर २१ गते बिहीबार   हेरिएका: ६६८  


माओवादी केन्द्र बागमती प्रदेशले भुकम्प पिडीतलाई बुझायो नगद र राहातका सामान

img

यही मिति २०८० साल कार्तिक १७ गते राति ११:४७ बजे जाजरकोट जिल्लाको रामीडाँडा  केन्द्रबिन्दु भई गएको भुकम्पका कारण जाजरकोट जिल्लाको नलसिंहगाड नगरपालिका र रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकाका भुकम्प पिडीतहरुलाई मानविय राहत स्वरुप नेकपा (माओवादि केन्द्र) बागमती प्रदेश समितिको तर्फबाट संकलन गरिएको नगद रु.१०,००,००० (अक्षेरुपी रु.दश लाख रुपैया मात्र) र ज्याकेट १६०० पिस, ट्राउजर २०० पिस, हाफपाइन्ट २०० पिस ,बच्चाका कपडा १०० पिस,सुइटर २०० पिस,व्ल्याङकेट ५० पिस सहित जम्मा २९ बोरा कपडा भुकम्प प्रभावितहरुको लागि वितरण गर्न आठविसकोट नगरपालिका रुकुम पश्चिम र नलसिंहगाड नगरपालिका जाजरकोटका लागि हस्तान्तरण गरिएको छ । 

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति