६ महिना अगाडि   २०८२ मंसिर १६ गते सोमबार   हेरिएका: २९०  


राष्ट्र र राष्ट्रियता रक्षाका लागि कम्युनिस्ट पार्टीबीच एकता भएको हो : माधव नेपाल

img

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी चरित्रसँग राष्ट्र र राष्ट्रियता रक्षाका लागि कम्युनिस्ट पार्टीबीच एकता भएको बताएका छन् ।

विराटनगरमा आयोजित नेकपाको सन्देशसभालाई सम्बोधन गर्दै उनले जनताको पीरमर्कालाई सम्बोधन गर्दै सबै किसिमको विकृति अन्त्यका लागि नयाँ सोच बोकेर अघि बढेको बताए ।

उनले राम्रा काममा गौरबबोध र कमजोरीलाई सुधार गर्ने संकल्प गर्न पनि आग्रह गरे । उनले पार्टीलाई गतिशील बनाउन संकल्प गरेर अघि बढ्न आग्रह गरे ।

उनले आउने चुनावबाट देश बनाउने पार्टी ठूलो शक्ति बन्ने अभियानमा जुट्न पनि आग्रह गरे ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति