१ बर्ष अगाडि   २०८१ फाल्गुण ९ गते शुक्रबार   हेरिएका: ५५९  


माओवादी केन्द्र बागमती प्रदेश समितिको सातौं पूर्ण बैठक र प्रदेश परिषदको दोस्रो विस्तारित बैठक बस्दै

img

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको सातौं पूर्ण बैठक र प्रदेश परिषदको दोस्रो विस्तारित बैठक यहि फागुन ११ र १२ गते काठमाडौंमा हुने भएको छ । प्रदेश वैठक अघि बागमती प्रदेशमा कार्यरत केन्द्रिय सदस्यहरुको बैठक फागुन १० गते शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

कार्यक्रममा प्रदेशभरीबाट प्रदेश समिति सदस्य, प्रदेश परिषद सदस्य, प्रदेश सल्लाहकार, प्रदेश जेष्ठ कम्युनिष्ट मञ्च, पालिका समितिका अध्यक्षहरु, प्रदेश जनवर्गिय एवं मोर्चा संगठनका अध्यक्षहरु सहभागी हुनेछन । कार्यक्रम रोयल जडिबुटी बैंक्वेट-जडिबुटि,काठमाण्डौमा विहान ११ बजेबाट सुरु हुने बताइएको छ ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति