१ बर्ष अगाडि   २०८१ माघ २८ गते सोमबार   हेरिएका: ७४३  


माओवादीले तोक्यो ७७ वटै जिल्ला इन्चार्ज, कहाँ कसले पाए जिम्मेवारी ? (सूचीसहित)

img

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लामा इन्चार्जहरुको टुंगो लगाएको छ । केन्द्रीय समिति बैठकको म्यान्डेटअनुसार हालै बसेको माओवादीको पदाधिकारी बैठकले जिल्ला इन्चार्जहरुको टुंगो लगाएर मातहतका कमिटीमा सर्कुलर पठाएको छ । 

माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा कार्य विभाजनसहितको सर्कुलर मातहतका कमिटीमा आइतबार गएको बताए । 

उनका अनुसार सो सर्कुलरमा जिल्ला इन्चार्जहरू तोकेर कार्य विभाजन गरिएको छ । 

कहाँ को बने इन्चार्ज ?

ताप्लेजुङ– खेलप्रसाद बुढा क्षेत्री

पाँचथर– सितादेवी थेवे

इलाम– धिरेन्द्र शर्मा

झापा– रञ्जित तामाङ

मोरङ– कुलप्रसाद साम्बा लिम्बु

सुनसरी– अनिता परियार

धनकुटा– धनकुमारी बिक

तेह्रथुम– होमकुमारी खापुङ

संखुवासभा– रिपुकुमार राई

भोजपुर– नगेन्द्र राई

सोलुखुम्बु– हेमकुमार राई

ओखलढुंगा– चम्पा कार्की

खोटाङ– समिता कार्की

उदयपुर– मणिखम्बु किराँती

सप्तरी– सूर्यनाथ यादव

सिराहा– अजयशंकर नायक

धनुषा– जोगकुमार बरबरिया यादव

महोत्तरी– राजु खड्का

सर्लाही– अच्यूतम काफ्ले

रौतहट– सुरेन्द्रकुमार जैसवाल

बारा– क्षेत्रबहादुर श्रेष्ठ

पर्सा– विजयप्रसाद महतो

सिन्धुली– बुद्धिमान माझी

रामेछाप– श्यामकुमार श्रेष्ठ

दोलखा– बिशाल खड्का

सिन्धुपाल्चोक– केवश नेपाल

काभ्रेपलाञ्चोक– तेजबहादुर मिजार

ललितपुर– हरि दाहाल

भक्तपुर– दिलिपकुमार प्रजापति

काठमाडौं– हिमाल शर्मा

नुवाकोट– हिरानाथ खतिवडा

रसुवा– कल्पना शर्मा

धादिङ– पुष्पविक्रम मल्ल

मकवानपुर– विजय गौतम

चितवन– घनश्याम दाहाल

गोरखा– अमरबहादुर तमू

लमजुङ– पारसमणि पौडेल

तनहुँ– आशा कोइराला

स्याङ्जा– शैलेन्द्र घिमिरे

कास्की– नेत्रनाथ अधिकारी

मनाङ– लक्ष्मी लामा

मुस्ताङ– कपिल लामा

म्याग्दी– गोविन्द पौडेल

पर्वत– सुदीप कुँवर

बाग्लुङ– चन्द्रबहादुर बुढा

नवलपरासी (पूर्व)– धनप्रसाद सापकोटा

नवलपरासी (पश्चिम)– भवीश्वर तिवारी

गुल्मी– सिर्जना तरामु

पाल्पा– नेत्र पाण्डेय

रुपन्देही– सोनिया यादव

कपिलवस्तु– रुद्रप्रसाद बञ्जाडे

अर्घाखाँची– ठाकुरप्रसाद बिक

प्युठान– नारायण अधिकारी

रोल्पा– राजबहादुर बुढा

दाङ– निर्मल आचार्य

बाँके– पूर्णकुमारी सुवेदी

बर्दिया– सन्तकुमार थारु

रुकुमपूर्व– तेजबहादुर ओली

रुकुमपश्चिम–  वसन्तकुमार शर्मा

सल्यान– कीर्तिबहादुर पुन

सुर्खेत– झकबहादुर मल्ल

दैलेख– प्रेम कटुवाल

जाजरकोट– गगनबहादुर खड्का

डोल्पा– काली चलाउने

जुम्ला– नरेश भण्डारी

कालीकोट– जीवन बुढा

मुगु– मंगल शाही

हुम्ला– छिमी लामा

कैलाली– नेवबहादुर चौधरी

कञ्चनपुर– टेकेन्द्र भट्ट

डोटी– त्रिलोचन भट्ट

अछाम– शरदसिंह भण्डारी

बैतडी– नरेन्द्रबहादुर कुँवर

डडेल्धुरा– कुन्ती जोशी

बझाङ– मीनबहादुर कुँवर

दार्चुला– लक्ष्मणदत्त जोशी

बाजुरा– कर्णबहादुर बिश्वकर्मा

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति