१ बर्ष अगाडि   २०८१ पौष २९ गते सोमबार   हेरिएका: ५६९  


आज बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक माघ २ गते बस्ने

img

काठमाडौँ । दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी दिने विषयमा गृहकार्य नपुगेकाले बैठक सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार माघ २ गते बैठक बस्नेछ ।

‘नेताहरूको जिम्मेवारी बाँडफाँट गर्नुपर्नेछ । केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित बनाएर खटाउने विषयमा गृहकार्य नपुगेकाले बैठक स्थगित गरिएको छ शर्माले भने ।

मङ्सिर २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले सबै नेताहरू जिम्मेवारी दिने निर्णय गरेको थियो ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति