२ बर्ष अगाडि   २०८१ मंसिर ९ गते आइतबार   हेरिएका: ५३५  


गणतन्त्र सेनानी कोषले आज १५ जना जनयुद्धका योद्धाहरूलाई सम्मान गर्दै

img

काठमाडौँ । गणतन्त्र सेनानी कोषले गणतन्त्र स्थापनामा लागेका योद्धाहरूलाई सम्मान गर्ने भएको छ । कोषले आज  ‘गणतन्त्र सेनानी सम्मान २०८१’ कार्यक्रम गरी जनयुद्धका योद्धा र स्वतन्त्र मध्येबाट छनोट गरी १५ जनालाई सम्मान गर्न लागिएको कोषका अध्यक्ष समेत रहेका माओवादी बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिएका छन । 

पौडेलका अनुसार पहिलो चरणमा बागमती प्रदेशबाट सुरु भएर अन्य प्रदेशमा विस्तार हुनेछ । गणतन्त्र सेनानीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा सम्मान गर्ने कार्यक्रम राखिएको पौडेलले जानकारी दिएका छन । सम्मान कार्यक्रम आज दिउँसो १२ बजे सांस्कृतिक संस्थान जमलमा हुनेछ।

टिप्पणीहरू

img

सरल सहयात्री

अध्यक्ष

बागमती प्रदेश समिति

img

रुपा महर्जन श्रेस्ठ

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

प्रेम ब. पुलामी

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

राम प्रसाद ढङ्गाना

उपाध्यक्ष

बागमती प्रदेश समिति

img

इन्द्र बहादुर थिङ

सचिव

बागमती प्रदेश समिति

img

दल ब. बुर्लाकोटी

सह सचिव

बागमती प्रदेश समिति

img

प्रकाश श्रेष्ठ

सह सचिव

बागमती प्रदेश समिति

img

माधव प्र. लामिछाने

सह सचिव

बागमती प्रदेश समिति

img

संगिता भटराई

कोषाध्यक्ष

बागमती प्रदेश समिति