नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समितिको छैठौ पूर्ण वैठकका तस्वीरहरु
बागमतीको परामर्श बैठक
बागमतीको परामर्श बैठक

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समितिको पाँचौं पूर्ण वैठकलाई सम्बोधन गर्दै - क. प्रचण्ड

प्रदेशको संक्षिप्त भौगोलिक अवस्था :
देशको राजधानी र केन्द्र भागमा रहेको बागमती प्रदेशमा हिमाल, उच्च पहाड, उपत्यका, महाभारत पर्वत शृङ्खला, भित्री मधेस र शिवालिक जस्ता भौगोलिक विशेषता बोकेको, १३ जिल्ला, ३३ प्रतिनिधि सभा निर्वाचन क्षेत्र, ६६ प्रदेश सभा निर्वाचन क्षेत्र, ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी ११९ वटा स्थानीय तह र १,१२१ वटा वडा रहेको छ । २०,३०० वर्गमिटर क्षेत्रफलमा फैलिएको भौगोलिक हिसाबले देशको पाँचौँ ठुलो र २०६८ को जनगणनाअनुसार देशको सबैभन्दा बढी ५५,२९,४५२ जनसङ्ख्या रहेको प्रदेश हो । यस प्रदेशको पूर्वमा १ नं. प्रदेश, पश्चिममा गण्डकी प्रदेश, उत्तरमा छिमेकी देश चिन र दक्षिणमा २ नं. प्रदेश तथा छिमेकी देश भारत पर्दछ । यस प्रदेशको राजधानी हेटौँडामा रहेको छ । यस प्रदेशको सबैभन्दा होचो भूभाग चितवनको गोलाघाट १४१ मिटर र सबैभन्दा अग्लो भूभाग धादिङको गणेश हिमाल ७,४२२ मिटरमा रहेको छ । सबैभन्दा लामो नदी सुनकोसी १६० कि.मी. यस प्रदेशमा बग्दछ । कान...
ने.क.पा.(माओवादी केन्द्र) बागमती प्रदेशको अनलाइन पार्टी सदस्यता विबरण कसरी भर्ने ? Cpnmc Bagmati
Keshar Kalikote (Banduk ko Kalam Ragat ko Masi ) केशर कालिकाेटे
ने.क.पा.माओवादी केन्द्र का अध्यक्ष सरल सहयात्री सँग रातो पाटी टि.भि ले गरेको कुराकानी
न सुन अामा बुवा/Suna suna Aama buba